Month: June 2019

डाेटीका १७१ विद्यालयमा पढाइ मेला सम्पन्न ।

विश्व खाद्य कार्यक्रम र विश्व शिक्षाकाे सहयाेगमा सामुदायिक विकास केन्द्र डाेटी द्वारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रमकाे सहयाेग र स्थानीय विद्यालयहरूकाे अायाेजनामा विद्यालय स्तरीय पढाइ मेला सम्पन्न भएकाे छ । अभिभावक तथा समुदायलाइ पढाइकाे महत्व बारेमा सचेतना अभिवृर्दि गर्नका साथै स्थानीय स्राेत र सामाग्रीहरू निर्माण गरी बालिकाहरूलाइ पढ्ने वातावरण तयार पार्नु विद्यालय स्तरिय पढाइ मेलाकाे […]