Month: June 2017

जनप्रतिनिधीसंगको समन्वयात्मक बैठक सम्पन्न

डोटीको के आई सिह गाउँपालिका र बोगटान गाउँपालीका जनप्रतिनीधी संगको समन्वयात्मक बैठक सम्पन्न भएको छ । USDA र WFP को आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र (CDC) डाेटी द्वारा संचालित प्रारिम्भक तह पढाइ कार्यक्रम र USDA र WFP अर्थिक सहयोगमा IDS Nepal संचालित School WASH कार्यक्रम सम्बन्धमा समन्वयात्मक बैठकको आयोजना गरीएको थियो […]